adv

विश्वकप क्रिकेट–२०१९ का लागि यस्तो बन्यो भारतीय टिम

एकदिवसीय विश्वकप क्रिकेट २०१९ का लागि भारतीय टिमको घोषणा भएको छ । सोमबार बीसीसीआईको मुख्यालय मुम्बईमा वेल्स र इंग्ल्याण्डमा हुने विश्वकपका लागि भारतीय टोलीको घोषणा गरिएको हो ।

केएल राहुल, दिनेश कार्तिक, विजय शंकर र रवीन्द्र जडेजा १५ सदस्यीय टिममा परेका छन् भने, ऋषभ पन्त र अम्बाती रायुडु भने टोलीमा अटाउन सकेनन् ।

यस्तो छ भारतीय टोली-

विराट कोहली(कप्तान)

रोहित शर्मा(उप–कप्तान)

शिखर धवन

केएल राहुल

विजय शंकर

एमएस धोनी(विकेटकीपर)

केदार जाधव

दिनेश कार्तिक

युजवेन्द्र चहल

कुलदीप यादव

भुवनेश्वर कुमार

जसप्रित बुमराह

हार्दिक पाण्ड्या

रवीन्द्र जडेजा

मोहम्मद शामी

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु