
नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल बहुचर्चित गायीका बिष्णु माझी र मोहन खड्काको स्वारमा रहेको “आज भन्दा भोली माया” गीत बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
गीतमा शब्द बिमल अधिकारी,रेखा तिरुवा र सन्तोष बानियाँको रहेको छ भने लय सिर्जना रामु खड्काले गर्नु भएको छ । म्युजिक नेपालको यु ट्युव च्यानल मार्फत सार्बजनिक भएको गीतको म्युजिक भिडियोमा चर्चित मोडल बिमल अधिकारी र सारीका के सीको दम्दार अभिनय रहेको छ ।
गीतले अहिले सम्म १४ लाख भन्दा धेरै दर्शकहरुको साथ पाएको छ ।
भिडियो हेर्नुहोस:

