adv

गायिका अञ्जु पन्तको ”बाल विवाह” !

चर्चित गायीका गायिका अञ्जु पन्तको स्वरमा रहेको बाल विवाह विरुद्धको गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटलले बजारमा ल्याएको उक्त गितमा अञ्जु भट्टराईको रचना तथा मनोज सुनुवारको संगीत रहेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनमा संगीतकार सुनुवारले नेपालमा विकराल अवस्थामा रहेको बाल विवाह विरुद्ध समाजमा जनचेतना फैलाउने उदेश्यले गीत तयार पारिएको बताए ।

उक्त गीतको म्युजिक भिडियोमा नयन डिसी, सुजना ढकाल, रोनिस पौडेल तथा प्रजिना लामाको अभिनय रहेको छ । गीतको म्यूजिक भिडियोलाई अम्रित सुनुवारको निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस:

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु