
माछा बिशेष गरि सबै नन भेजिटेरिन परिवारमा एक स्वादिष्ट परिकरको रूपमा वनायर खाइन्छ । नेपाल र भारतिय मुलुकमा यसको प्रयोग सबै क्षेत्रहरूमा निकै रूचिका साथ गरिन्छ । यसो त तपाइ हामि मध्य धेरैको घरमा माछा खान्छौ होला पनि किनकि नेपालमा माछा निकै नै मनपराइन्छ पनि ।
त्यसमा पनि माछामा भिटामिन, प्रोटिनका साथै अन्य थुप्रै तत्वहरू प्रचुर मात्रामा पाइन्छ। तर माछा भित्र काडा हुने भएकाले धेरैजसो मनिसहरु यसलाइ खान हिचकिचाउछन, किनकि धेरैजसो माछामा काडा त हुन्छ नै । तपाइले पनि माछा त पक्कै पनि खानु भएको होला या माछा खादा तपाइको घाँटिमा काडा पनि अड्किएको होला ।
खासगरि घरमा भएका केटाकेटि हरू या भनौ बालबच्चाहरू हतारमा खाने गर्छन त्यसकारण पनि माछाको काडा अड्किने संभावना बढि हुन्छ यदि त्यसो हो भने माछाको काडा अड्कियो भने के गर्ने त यि ५ वटा उपायहरु जानी राखौ ।
यो भिडियोबाट हेर्नुहोस्:

