adv
adv

पहिरोका कारण इभाङ चतुरे सडक अवरुद्ध


माङसेबुङ । माङसेबुङ गाउँपालिका अन्तर्गत पर्ने इभाङ चतुरे सडक खण्ड अवरुद्ध भएको छ । पहिरोका कारण माङसेबुङ २ जुकेखाडी क्षेत्रमा पहिरो जादा सडक अवरुद्ध भएको हो ।

जुकेखाडी क्षेत्रमा झरेको पहिरो । तस्वीर:बालकृष्ण बस्नेत

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु