adv

शताव्दी पुरुष जोशीको स्वास्थ्य अवस्था स्थिर

२९ असोज, काठमाडौं ।


लगातार उपचारको २३ औं दिनमा पनि शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था स्थिर र चिन्ताजनक रहेको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जानकारी दिएको छ ।

अस्पतालले शनिबार जारी गरेको विज्ञप्तिमा अस्पताल भर्ना भएको २३औँ दिनमा पनि उपचाररत जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाएको हो ।

जोशीको छातीमा देखिएको निमोनिया संक्रमण र पिसाबमा देखिएको संक्रमण नियन्त्रणका लागि एन्टिबायोटिक्स चलाइरहेको विज्ञप्तिमा उल्लेख छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु