adv

माङसेबुङका जनप्रतिनिधिहरुको चिनारी पुस्तक विमोचन हुदै

माङसेबुङ माङसेबुङका जनप्रतिनिधिहरुको चिनारी नामक पुस्तक विमोचन हुने भएको जेठ १२ गते मंगलबार साविक बाँझो, इभाङ, गजुरमुखी गाविसबाट २०१९ सालदेखि २०७९ सम्मका जनप्रतिनिधिको विवरण समावेश गरिएको पुस्तकमाङसेबुङका जनप्रतिनिधिहरूको चिनारीपुस्तक विमोचन हुने भएको

उक्त पुस्तकमा २०१९, २०२८, २०३४, २०३९, २०४३, २०४९, २०५४/५५, २०७४ २०७९ सालमा सम्पन्न विभिन्न निर्वाचनबाट माङसेबङ क्षेत्रमा निर्वाचित भएका जनप्रतिनिधिहरूको विवरण समावेश गरिएको पुस्तकका लेखक राम योङहाङले जानकारी दिएका छन्

पुस्तकमा माङसेबुङको राजनीतिक इतिहास, लोकतान्त्रिक अभ्यास विभिन्न कालखण्डका जनप्रतिनिधिहरूको योगदान बारे संक्षिप्तमा समेटिएको बताइएको माङसेबुङ गाउँपालिका प्रकाशक रहेको पुस्तकले विभिन्न निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरूको चिनारी समेटेको

१४८ पृष्ठको पुस्तकमा ४३ जना जनप्रतिधिको जीवनी, ९८ जना जनप्रतिनिधिको व्यक्तिगत विवरण ४०३ जना जनप्रतिनिधिको चिनारी समावेश गरिएको हो

माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई पालिकाको कामकाजी भाषाका रूपमा कार्यान्वयन घोषणा गर्ने कार्यक्रमको अवसरमा प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा पुस्तक विमोचित हुने माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जानकारी दिएका छन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु