adv

सह्लेश सिरहा अन्तिम चारमा

पुष, दमक ।

सिरहाको सह्लेश युवा क्लब दमक स्थित बेलडाँगीमा बुधबारबाट सुरु भएकोप्रथम अन्तरराष्ट्रिय आमन्तृत जय हुँमागाई स्मृति गोल्ड कपको सेमिफाइनलप्रवेश गरेको

उद्घाटन खेलमा बिर्तामोड युनाइटेड फुटबल क्लब झापालाई टाई ब्रेकरमा लेपराजित गर्दै सह्लेशले प्रतियोगिताअन्तर्गत अन्तिम मा स्थान पक्का गरेको हो

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णयटाइब्रेकरबाट लिइएको थियो

खेल अवधिभर दुवै टिमले पाएका राम्रा अवसरहरु सदुपयोग गर्न सकेनन्

बुधबारको खेलमा सह्लेश सिरहाका सिमान्त थापा मेन अफ दी म्याच भए उनलाई आयोजक जय हुँमागाई स्मृति प्रतिष्ठानका अध्यक्ष शिव हुँमागाईले मेडल नगद हजार प्रदान गरे

भोलि बिहीबारको खेल पथरी शनिश्चरे १० (पुनर्वास) मोरङ शान्तिनगर फुटबलक्लब सुनसरीबीच हुने आयोजकले जानकारी दिएका छन्

विदेशी सहित टीम सहभागी रहेको प्रतियोगिताका विजेताले नगद लाखसहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्ने छन्

प्रतियोगिताको उद्घाटन झापा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीरुद्रप्रसाद न्यौपानेले गरेका थिए

कार्यक्रममा दमक का वडा अध्यक्ष नवीन बराल, दमक का वडा अध्यक्षप्रजापति सापकोटा,  भुटानी शरणार्थी शिविर व्यवस्थापन समितिकापदाधिकारी, सामाजिक अगुवाहरु, खेलकुदसँग सम्बन्धित अगुवाहरुकोसहभागिता रहेको थियो

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु