adv

साफ च्याम्पियनसिपको लागि महिला फुटबल टिमको घोषणा

असोज २९, काठमाडौं साबिक उपविजेता समेत रहेको नेपालले महिला साफ च्याम्पिनसिप खेल्ने राष्ट्रिय टिमको घोषणा गरेको  

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले २३ सदस्यीय महिला फुटबल टिमको घोषणा गरेका हुन्

कप्तान तथा गोल किपर एञ्जिला तुम्बाहाम्फे सहित फरवार्डमा सावित्रा भण्डारी, रेखा पौडेल, अनिता केसी रश्मी कुमारी घिसिङरहेका छन्  

त्यसैगरी मिडफिल्डमा रेनुका नगरकोटी, प्रिति राई, सरु लिम्बू, दिपा शाही, सबिता राना मगर, अनिता बस्नेत, अमिशा कार्की बिमला चौधरी रहेका छन्

डिफेन्समा गिता राना, अमृता जैशी, समिक्षा घिमिरे, निशा थोकर, पुजा राना, बिमला बिक, हिरा कुमारी भुजेल सजनी थोकर छन्  

गोलकिपरमा कप्तान एञ्जिलासँगै अन्जना राना मगर उषा नाथ छन्   

नेपालको आयोजनामा महिला साफ च्याम्पियनसिप कात्तिक गते बिहीवार देखि काठमाडौंमा सुरु हुदैछ । नेपालले शनिबार भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ

समूह (बी) मा रहेको नेपालले भुटान सहित माल्दिभ्स श्रीलंकासँग खेल्नेछ नेपाल महिला साफको उपविजेता हो भने बंगलादेशडिफेन्डिङ च्याम्पियन हो  

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु