adv

सिजनको पहिलो एलक्लासिकोमा बार्सिलोनाको सानदार जित

कात्तिक ११, काठमाडौं सिजनको पहिलो एल क्लासिको अन्तर्गर बार्सिलोनाले सानदार जित हात पारेको रियल मड्रिडको घरेलुमैदान सान्टियागो वर्नाबेउमा भएको खेलमा गोलअन्तरको जित हात पार्दै बार्सिलोनाले स्पष्ट अंकको अग्रता बनाएको हो । रियल भने लालिगाको पहिलो हारसँगै दोस्रो स्थानमा यथावत् रहेको

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको प्रतिक्षारत खेलमा बार्सिलोनाले दोस्रो हाफमा चार गोल गरेको हो

दोस्रो हाफको ५४औं मिनेटमा रोबर्टो लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए त्यसको दुई मिनेट नबित्दै लेवान्डोस्कीलेअग्रता दोब्बर पारे खेलको ७७औं मिनेटमा लामिन यामलले गोल गरेपछि बार्सिलोनाले को अग्रता बनायो कप्तान राफिन्हाले८४औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले सानदार जित हात पारेको हो

यस सँगै ११ खेल पछि बार्सिलोनाको ३० अंक भएको भने समान खेल खेलेको रियलको २४ अंक

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु