adv

दमक नमुना ब्याडमिन्टन एकेडेमिको दोस्रो आन्तरिक प्रतियोगता हुने

 

पुष , दमक झापाको दमकमा रहेको दमक नमुना ब्याडमिन्टन एकेडेमिको दोस्रो आन्तरिक ब्याडमिन्टन प्रतियोगिता हुने भएको । दमक रतुवा खोला नजिकै नमुना बस्ती छेउमा रहेको दमक नमुना ब्याडमिन्टन एकेडेमिमा उक्त प्रतियोगिता हुने भएको हो

आजीवन सदस्य तथा नियमित खेलाडीहरु बिच आन्तरिक प्रतियोगिता २०८१नामक यो प्रतियोगिता दिन हुनेछ पुष १२ १३ गते सञ्चालन हुने प्रतियोगिताको विजेताहरुलाई पुरस्कार भने पुष १९ गते इलामको चपेटीमा वितरण गर्ने समितिले जानकारी दिए उक्तदिन एकेडेमिले पहिलो साधारण सभा समेत गर्ने भएको

आपसि सद्भाव कायम रहनुका साथै भाइचारा बढ्ने हुदाँ यो प्रतियोगिता गर्न लागेको एकेडेमिका अध्यक्ष प्रकाश विराहाङ राईले बताए । उनका अनुसार कभर्ड हलको स्तरोन्नति गर्नु पर्ने भएकोले त्यस अगाडी नै प्रतियोगिता गरी केही दिनलाई हल बन्द हुनेछ

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु