adv

राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपिएफलाई

 

चैत्र , चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपिएफ एफसीले जितेको भरतपुरको कृष्णपुरको मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै एपिएफले उपाधि चुमेको हो

प्रतिस्पर्धात्मक खेलमको १३औं मिनेटमा बिमला चौधरीले गोल गर्दै आर्मीलाई अग्रता दिलायो एक गोलले पछि परेको एपिएफले दोस्रो हाफको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्यो

खेलको ७५औं मिनेटमा एपिएफकी रश्मि घिसिङले सुन्दर हेडर गोल गर्दै नतिजा बराबरी बानाइन् उनले प्रिति राईको पासलाई सदुपयोग गरेकी थिइन् बाँकी समयमा गोल हुन नसक्दा खेल टाईब्रेकरमा धकेलियो टाईब्रेकरमा एपिएफ ले विजयी भयो

विजेता टिमले नगद तीन लाख रुपैयाँ सहित ट्रफि प्राप्त गर्यो भने उपविजेताले नगद एक लाख ५० हजार रुपैयाँ ट्रफिमा चित्त बुझाएको

एपिएफकी प्रिती राई प्लेयर अफ दि म्याच हुदै १० हजार रुपैयाँ प्राप्त गरिन् आर्मीकी चन्द्रा भण्डारी प्लेयर अद दि टुर्नामेन्ट बनिन् उनले ४० हजार प्राप्त गरिन्

अन्य व्यक्तिगत विधातर्फ एपिएफकी सावित्री किसन उत्कृष्ट गोल रक्षक, आर्मीकी बिमला बिक उत्कृष्ट डिफेन्डर, एपिएफकै रेनुका नगरकोटी उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता गोल गरेकी एपिएफकी रश्मि कुमारी घिसिङ उत्कृष्ट प्रशिक्षक एपिएफका जिबेश पाण्डे घोषित भए उनीहरुले जनही २०२० हजार रुपैयाँ प्राप्त गरे

चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा सम्पन्न प्रतियोगितामा टोली सहभागी थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु