adv

राम नवमी कप २०८१- तुम्बेवा र मिक्लाजुङको विजयी सुरुवात

चैत १९, फाकफोकथुम प्रथम राम नवमी कप नक आउट फुटबल प्रतियोगिता२०८१ मा तुम्बेवा गाउँपालिका मिक्लाजुङ गाउँपालिकाले विजयी सुरुवात गरेको

मंगलबार फाकफोकथुम लुम्दे नवमी बजारको पोखरी खेल मैदान भएको पहिलो खेलमा फाल्गुनन्द गाउँपालिकालाई गोल अन्तरले हराउदै तुम्बेवा दोस्रो चरण प्रवेश गरेको त्यस्तै दोस्रो खेलको निर्धारित समयमा गोलको बराबरी पछि खेल पेनाल्टि सुटआउटमा पुगेको थियो पेनाल्टिमा मिक्लाजुङले आयोजक फाकफोकथुमलाई गोल अन्तरले हरायो

दोस्रो दिनको पहिलो खेल युनिटि स्पोर्टिङ क्लब पथरी मोरङ माङसेबुङ गाउँपालिका इलाम बिच हुनेछ भने दोस्रो खेल त्रिवेणी युवा विकास संस्था फाकफोकथुम एपिओ इलाका प्रहरी कार्यलय रवि पाँचथर बिच हुनेछ

प्रतियोगिताको विजेताले नगद दुई लाख रुपैयाँ सहित ट्रफि प्राप्त गर्ने छन् भने उपविजेताले एक लाख रुपैयाँ सहित ट्रफि पाउनेछन्

व्यक्तिगत विधातर्फ भने म्यान अफ म्याच सहित प्लेयर अफ टुर्नामेन्ट, हाइ स्कोरर, उत्कृष्ट गोल किपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्सले आकर्षक पुरस्कार पाउेछन्

आयोजक समितिका अध्यक्ष प्रविण राईका अनुसार इन्ट्रि फि ५०० रुपैयाँ मात्र लिएको प्रतियोगितामा सहभागी टिमहरुलाई फेयर बापत५००० रुपैयाँ दिएको हो उनी भन्छन्हामीले उत्कृष्ट प्रतियोगिता साथै महोत्सव समेत राम्रो लगाएर सहयोगी दाताहरुको सम्मान गर्नु

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु