adv

काङ्ग्रेस महामन्त्री विश्व प्रकाश शर्मा झापा आउदै

चैत २०, शिवसताक्षी नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र . का संघीय साम्सद विश्व प्रकाश शर्मा यहि २२ गते झापाको धरमपुर आउने भएको

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्य समिति झापा () को कार्यलय भवनको उद्घाटन तथा सम्मान कार्यक्रमलाइ सम्बोधन गर्न महामन्त्री धरमपुर आउने पाटीका महासमिती सदस्य मचिन्द्र शेर्माले जानकारी दिए उनका अनुसार शिवसताक्षी को नवनिर्मितभवनको उद्घाटन सँगै भवन निर्माणको लागि जग्गा दाता तथा आर्थिक सहयोग गर्ने दाताहरुलाइ सम्मान गर्ने कार्यक्रम रहेको

शुक्रबार उद्घाटन हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको क्षेत्रीय कार्य समिति झापा () का सभापति बिनोद ढकालले जानकारी दिए उनले निर्माण सम्पन्न भएको लामो समयपछि उद्घाटन हुन लागेको बताए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु