adv

आत्मानन्द गोल्डकप: दमकको जितसँगै सेमिफाइनल समिकरण पुरा

माङसेबुङ इलामको माङसेबुङमा जारी १८औं आत्मानन्द गोल्डकप २०८२ फुटबल प्रतियोगितामा झापाको दमक भाङबारी स्पोर्टिङ क्लबको जितसँगै सेमिफाइनल समिकरण पुरा भएको

माङसेबुङ स्थित आत्मानन्द खेल मैदानमा भएको बुधबारको खेलमा दमकले आयोजक युथ अफ माङसेबुङलाई गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो

दमकका लागि विवेक पौडेलनिश्चल बस्नेतआशिष लाओती नवयुग श्रेष्ठले एकएक गोलको योगदान दिए यसैगरी माङसेबुङका गोली लिम्बूविवेकहाङ लिम्बू नामसाङ लिम्बूले एकएक गोल गरेका थिए । खेलको म्यान अफ म्यान भाङबारीका विवेक पौडेल चुनिए

प्रतियोगिताका सेमिफाइनल खेल अन्तर्गत शनिबार सिरिजंगा स्पोर्टिङ क्लब मोरङ दुधे यूथ क्लब झापा भिड्नेछन् त्यस्तै आइतबार दोस्रो खेल लेटाङ फुटबल क्लब मोरङ दमक भाङबारी स्पोर्टिङ क्लब झापाबिच प्रतिस्पर्धा हुनेछ

विश्व शान्ति मानव एकताका निम्ति फुटबल भन्ने नाराका साथ मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७२ औंजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यू नुमाङगेन्ना सेवा तथा चेसोक तङनाम महासमारोह २०८२ कोअवसरमा आयोजित प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७१ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेननुमाङगेन्ना सेवा एंव चेसोक तङनाम महासमारोहको आयोजना आत्मापवित्र खेलकुद समितिको संयोजनमा आत्मानन्द गोल्डकप सञ्चालन हुने भने, युथ अफ माङसेबुङले सहसंयोजनको भूमिका निर्वाह गर्ने जनाइएको

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद लाख ११ हजार सय ७२, मेडल प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफी सहित नगद लाख ११ हजार सय ७२, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन्

व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी उत्कृष्ट प्रशिक्षकलाई नगद हजार सय ७२ का साथ ट्रफी मेडल प्रदान गरिने

प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत संचालन हुनेछ

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु