प्रदेश सरकारले बजेट पुनरावलोकन गर्छ : मन्त्री आङ्बो

बिराटनगर, २ मंसिर । [caption id="attachment_22852" align="aligncenter" width="1024"] आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो पदभार ग्रहण गर्दै । तस्वीर...

भोलिसम्ममा राजीनामा गर्न प्रन्या जबरालाई बारको अल्टिमेटम !

काठमाडौं, २ मंसिर । [caption id="attachment_22844" align="aligncenter" width="923"] सर्वोच्च अदालत परिसरमा प्रहरी हस्क्षेपको विरोध गर्दै अधिवक्ताहरु ।[/caption] प्रधानन्यायाधीश चोलेन्द्र शमशेर...

एमसीसी बारे विवाद बढिरहेका बेला अमेरिकी उच्च अधिकारीको तीन दिने नेपाल भ्रमण !

दमक, २ मंसिर । [caption id="attachment_22833" align="aligncenter" width="529"] अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु । तस्वीर स्रेत : नेपालका लागि अमेरिकी...

सर्वोच्च अदालतमा जारी गतिरोध अन्त्यका लागि पत्रकार महासंघको अपील

दमक, १ मंसिर । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै चलिरहेको आन्दोलनको बारेमा नेपाल पत्रकार महासंघले आफ्नो धारणा...

किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सकियो

के के भए निर्णय ? काठमाडौं, १ मंसिर । [caption id="attachment_22819" align="aligncenter" width="2000"] तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनपछि बुधबार यायोक्खा कार्यालयमा...

प्रदेश प्रमुख खापुङबाट पदभार ग्रहण

विराटगर, ३० कार्तिक । प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङले सोमबार पदभार ग्रहण गरेका छन् । सोमबार विराटनगरस्थित...

आज विश्वासको मत लिँदै मुख्यमन्त्री राई

विराटनगर ३०, कार्तिक । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले आज मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् ।...

राजनीतिक कार्यभार पूरा हुन बाँकी छ : वरिष्ठ नेता राई

काठमाडौं, कार्तिक २७ । [caption id="attachment_22782" align="aligncenter" width="931"] किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन २०७८ को उद्घाटन सभारोहलाई सम्बोधन गर्दै जसपाका...

प्रदेश १ को नाम बहुपहिचानमा आधारित : मुख्यमन्त्री राई

काठमाडौं, कार्तिक २७ । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश नम्बर १ को नामाकरण बहुपहिचानमा आधारित भएर राखिने...