जसपामा उम्मेदवार स्थानीय पार्टी समितिले तोक्ने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा स्थानीय पार्टी समितिलाई दिने निर्णय गरेको छ ।...

आज अन्तर्राष्ट्रिय नारी दिवस, विविध कार्यक्रम गरेर मनाइँदै

दमक, २४ फागुन । आज ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । विश्वभर तथा नेपालका पनि विभिन्न स्थानहरुमा विविध कार्यक्रम गरी...

जसपाको विधान अधिवेशन आगामी असार १ र २ गते

दमक, १८ फागुन । [caption id="attachment_9757" align="aligncenter" width="800"] जसपा कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव ।[/caption] जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान...

लोसपाका केन्द्रीय नेता सहित सामुहिक पार्टी परित्याग

दमक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय नेतासहित प्रदेश– १ का छ दर्जन बढी नेता तथा कार्यकर्ताले पार्टी परित्याग...

जनता समाजवादी पार्टी ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ को पक्षमा

दमक, १० फागुन । जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश नम्बर १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ...

स्थानीय निर्वाचन लगत्तै प्रदेश र प्रतिनिधि सभा निर्वाचन : प्रधानमन्त्री देउवा

दमक, ७ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश सभा र सप्रतिनिधि सभाको निर्वाचन गर्ने प्रतिवद्धता जनाएका छन्...

आज पनि संसदमा एमसीसी टेबल नहुने

दमक, ६ फागुन । [caption id="attachment_23414" align="aligncenter" width="1440"] प्रतिनिधि सभा बैठक । फाइल फोटो[/caption] विवादास्पद अमेरिकी परियोजना एमसीसी बारेको प्रस्ताव...

प्रदेश नम्बर १ को नामाकरण बारे सर्वदलीय बैठक फागुन १० मा

५ दलीय गठबन्धनले सहमतिमै साझा नाम प्रस्ताव गर्ने दमक, ६ फागुन । [caption id="attachment_22980" align="aligncenter" width="2000"] बिराटनगरस्थित प्रदेश नम्बर १...

ठूला ६ वटा राजनीतिक दल बाहेकले चुनाव चिन्ह नपाउने भएपछि विवाद बढ्दै

दमक, ४ फागुन । [caption id="attachment_16820" align="aligncenter" width="1055"] निर्वाचन आयोजनको कार्यालय ।[/caption] आउँदो स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता पाएका ठूला...