युवतीसँग क्वार्टरमै अनैतिक गतिविधिमा संलग्न प्रमुख प्रशासकीय अधिकृत निरौलामाथि मन्त्रालयले कारबाही प्रक्रिया थाल्यो

१५ साउन, दमक । सरकारी क्वार्टरमा युवतीसँग अस्लिल हर्कतमा संलग्न भएका दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई संघीय मामिला...

प्रमुख प्रशासकीय अधिकृत निरौला बचाउन नगर प्रमुख थापा लागेको कार्यपालिका सदस्यहरुको आरोप

१५ साउन, दमक । सरकारी क्वार्टरमा युवतीसँग अनैतिक हर्कतमा संलग्न रहेका दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाको बचाउमा दमक...

मुख्यमन्त्री थापाको अवस्था काम चलाउ : नियुक्ति प्रक्रियाका सक्कल कागजात माग्यो सर्वोच्चले

२८ असार, दमक । सर्वोच्च अदालतको अन्तरिम आदेशले मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारलाई अप्ठ्यारोमा पारेको छ । विवादित नाम पाएको...

कोशीपछिको खिच्चातानी र अबको मुख्यमन्त्रीका लागि रस्सकस्सी

सरकार ढल्यो, समस्या ज्युँ का त्युँ कमन देवान १८ असार, दमक । [caption id="attachment_29081" align="aligncenter" width="1000"] सत्ता गठबन्धनतर्फका दुई जना...

जसपाको विधान प्रमाणीकरण गर्ने जिम्मा ६ सदस्यीय समितिलाई

१३ असार, काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को तीन दिने विधान अधिवेशनमा दिइएको सुझावहरु अध्ययन गरी त्यसलाई अन्तिम...

संघर्ष समिति आजको वार्तामा नबस्ने : तेस्रो पक्षलाई डाकिएको भन्दै आपत्ति

नागरिक उन्मुक्ति वार्तामा जाने १३ असार, दमक । [caption id="attachment_28937" align="aligncenter" width="720"] असार ४ गते पहिलो चरणको वार्तामा सहभागी प्रदेश...