जनमुक्तिले माङसेबुङ ५ मा दोहोर्यायो इतिहास

३१ बैशाख, दमक । माङसेबुङ गाउँपालिका वडा नम्बर ५ मा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमुक्ति पार्टीका नरेन्द्रकुमार राई विजयी भएका छन्...

खिजिदिम्बा १ मा जसपा र माङसेबुङ ४ मा एमालेको प्यानलै विजयी

३१ बैशाख, दमक । ओखलढुंगाको खिजिदिम्बा गाउँपालिका वडा नम्बर १ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा)को प्यानल विजयी भएको छ...

निर्विरोधसहित ७ पालिकाको नजिता आयो

महानगरपालिकाहरुसहित सबैतिर मतगणना सुरु ३१ बैशाख, दमक । [caption id="attachment_24848" align="aligncenter" width="1242"] इलामको माङसेबुङमा मतगणना गरिँदै । तस्वीर : सुसन...

कांग्रेसले मनाङबाट खोल्यो खाता

३१ बैशाख, दमक । नेपाली कांग्रेसले मनाङको नार्पाभूमि गाउँपालिकाबाट स्थानीय तह निर्वाचन २०७९ को खाता खोलेको छ । नार्पाभूमि गाउँपालिकाको...

बुद्ध जयन्तीमा मोदी लुम्बिनी आउँदै

देउवाले दिवाभोज दिने ३० बैशाख, दमक । सोमबार एक दिने विशेष भ्रमणमा नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा...

रनिल विक्रमासिंघे श्रीलंकाका प्रधानमन्त्री नियुक्त

२९ बैशाख, दमक । श्रीलंकामा बिहीबार नयाँ प्रधानमन्त्रीका रूपमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् । बिहीबार राष्ट्रपति गोटवाया राजापाक्षेले विक्रमासिंघेलाई...

मतदाता परिचयपत्र हराएका वा नष्टभएकाहरुले नागरिकता देखाएर मतदान गर्न पाउने

काठमाण्डौ । स्थानीय तह निर्वाचन २०७९ मा मतदाता परिचयपत्र हराएकाहरूले पनि मत दिन पाउने भएका छन् । मतदाता नामावलीमा नाम...