फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरोक्को विश्वकपको अन्तिम चारमा

२५ मंसिर, दमक । कतारमा जारी फिफा विश्व कप फुटबलकोअन्तिम चारमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्कोले...

समानुपातिक सूची सच्याउन दलहरुलाई भोलिसम्मको म्याद

२५ मंसिर, दमक । समानुपातिक सांसदको लागि राजनीतिक दलहरुले निर्वाचन आयोगमा बुझाएको सूची सच्याउन सोमबारसम्मको म्याद दिइएको छ । आयोगले...

प्रदेश प्रमुख खापुङ्ले दिए उधौलीको शुभकामना

२२ मंसिर, बिराटनगर । प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङले उधौली पर्वको शुभकामना दिएका छन् । प्रदेश प्रमुख...

दमक प्याब्सनले सांस्कृतिक प्रतियोगिता गर्ने

२१ मंसिर, दमक । निजी तथा आवासीय विध्यालय अर्गनाइजेसन नेपाल ( प्याब्सन ) दमकले भोलि बिहीबार र शुक्रबार दमकमा सांस्कृतिक...

समानुपातिकतर्फ कुन दलले कहाँ कति सिट पाए ? तालिका हेर्नुस्

२१ मंसिर, दमक । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेकोसिट...

मेलिना राईले अनाथ बालबालिकासँग मनाइन् जन्मदिन,गरिन् १ लाख बढी सहयोग

२१ मंसिर,काठमाडौं । नेपालकी लोकपृय गायिका मेलिना राईले आफ्नो जन्मदिन अनाथ बालबालिकाहरूसँग रमाइलो गरेर मनाएकी छिन् । राजधानीको गोकर्णस्थिति संयुक्त...

आत्मानन्द कप : उपाधिका लागि तिजोक पाँचथर र छथर तेह्रथुम भिड्ने पक्का

सरिता राई, मंसिर १४, माङसेबुङ । जलथल झापालाई ३-० गोल अन्तरले पाखा लगाउँदै छथर तेह्रथुम इलामको माङसेबुङमा जारी आत्मानन्द कप फुटबलप्रतियोगिताको फाइनल...

तिजोक आत्मानन्द कपको फाइनलमा

सरिता राई, मंसिर १४, माङसेबुङ । तिजोक युवा क्लब पाँचथर इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको...