संसद बैठक बस्दै, २ वटा विधेयक प्रस्तुत हुने

५ साउन, दमक । प्रतिनिधि सभा (संघीय संसद्) बैठक आज बिहीबार बस्दैछ । संसद् सचिवालयले दिएको जानकारी अनुसार बिहीबार दिउँसो...

विश्वको ठूलो लोकतन्त्र भारतमा आदिवासी महिला द्रौपदी मुर्मू राष्ट्रपति पक्का

४ साउन, दमक । (अन्य न्यूज साइट र एजेन्सीहरुको सहयोगमा) [caption id="attachment_25695" align="aligncenter" width="841"] दौपदी मुर्मू ।[/caption] विश्वको ठूलो लोकतन्त्र...

महासंघकी स्वास्थ्य विभाग सचिव थापामाथि प्रहरीले दुव्र्यवहार गरेको आरोप, प्रहरी भन्छ : दुर्व्यवहार भएको छैन

३ साउन, दमक । [caption id="attachment_25691" align="aligncenter" width="2000"] नेपाल खेलकुद महासंघ र राष्ट्रिय युवा संघ नेपालले मंगलबार दमकमा आयोजना गरेको...

साउन १५ बाट प्रदेश नामाकरण प्रक्रिया सुरु हुन्छ : मुख्यमन्त्री राई

२ साउन, बिराटनगर । प्रदेश नम्बर १ को नामाकरण प्रक्रिया साउन १५ गतेबाट हुने भएको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईले...

जनप्रतिनिधि बनेका चार जना पत्रकारलाई बिदाइ

बिर्तामोड, ३२असार । नेपाल पत्रकार महासंघ झापा शाखाले विभिन्न पालिकाको जनप्रतिनिधिमा निर्वाचित चार जना आफ्ना सदस्यहरुलाई सम्मानसहित बिदाइ गरेको छ...