ओखलढुङ्गामा मुख्यमन्त्री कार्की सवार गाडीको झण्डा थुतियो

६ चैत, दमक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की सवार गाडीबाट आन्दोलनकारीलेझण्डा थुतेर फालिदिएका छन । आइतबार ओखलढुङ्गा पुगेका मुख्यमन्त्री...

विद्यार्थी कुटपिटमा विद्यालयको हात छैन : अक्स्फोर्ड

कुटपिटमा संलग्न शिक्षक बर्खास्त ६ चैत, दमक । गत शुक्रबार झापाको दमक ३ स्थित अक्सफोर्ड बोर्डिङ स्कूलमा भएकोविद्यार्थीमाथि कुटपिटको घटनामा...

पथरी बहुमुखी क्याम्पस स्ववियु सभापतिमा थुलुङ विजयी

पथरी । स्वतन्त्र विद्यार्थी युनियन, पथरी बहुमुखी क्याम्पस पथरी शनिश्चरेको अन्तिम मतपरिणाम सार्बजनिक भएको छ । आइतबार राती करिब १०...

मेचीनगरमा शुरु भयो ‘प्यारीभिट्टा महोत्सव’

५ चैत,मेचीनगर । झापाको मेचीनगरमा आजबाट ‘प्रथम प्यारीभिट्टा महोत्सव’ शुरु भएको छ । लागुऔषध दुव्र्यसन विरुद्ध सचेतना जगाउँदै युवाहरुलाई समाज...

दमक क्याम्पसमा ६२.०३ प्रतिशत मतदान, रातिबाट मतगणना हुने

५ चैत,  दमक । देशैभर जारी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तरगत झापाको दमकबहुमुखी क्याम्पसमा दिउँसो ६२.०३ प्रतिशत मतदान भएकोछ ।...

दमक क्याम्पसमा ४० प्रतिशत मत खस्यो

५ चैत,  दमक । देशैभर जारी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तरगत झापाको दमकबहुमुखी क्याम्पसमा दिउँसो १:३० बजेसम्ममा ४० प्रतिशत मतदान...

दमक क्याम्पसमा ३३ प्रतिशत मत खस्यो

५ चैत,  दमक । देशैभर जारी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तरगत झापाको दमकबहुमुखी क्याम्पसमा मध्यान्ह १२:३० बजेसम्ममा करिब ३३ प्रतिशत...

काँकरभिट्टामा चैत ८ गतेदेखि महा मै मैत्री पूजा हुने

४ चैत,मेचीनगर। झापाको काँकरभिट्टास्थित रमाइलो गाउँमा यही चैत ८ गतेदेखि १० गतेसम्म हुने १८ औँ महा मै मैत्री दिवस एवम...

उपराष्ट्रपतिमा जसपा नेता रामसहाय प्रसाद यादवको जित

३ चैत, काठमाडौं । नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न...