adv
adv

“यो माया कस्तो माया”को रोमान्टिक गीत सार्वजनिक {भिडियो}

चलचित्र “यो माया कस्तो माया”को गीत ‘ती ओठहरुमा’ बोलको रोमान्टिक गीत युट्युबमा सार्वजनिक भएको छ ।
गीतमा नायक दिवस धिताल र नायिका सभ्यता गिरीलाई फिचर गरिएको छ । गीतको छायाँकन मनोरम दृश्य तथा स्थानहरुमा गरिको छ।

अञ्जु पन्त र फिरोज बस्नेतको स्वर मा सजिएको गीतमा शब्द,सं गीत अर्जुन पोख्रेलको रहेको छ ।
इन्द्र रजक र समृद्धि श्रेष्ठको निर्माणमा बनेको चलचित्र लाई भूषण आनन्द ठकुरीले निर्देशन गरेका छन् ।गीतलाई धेरैले मन पराएका छन ।

भिडियो हेर्नुहोस् :

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु