adv

सिरिरिरि हावा चल्दा “बोलको म्युजिक भिडियो सार्वजनिक

पुर्वका कुशल संगीतकार एवं गीतकार रुद्र श्रेष्ठको एकल शब्द-संगीतमा रहेको” सिरिरिरि हावा चल्दा “बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ l

गायक राजन के धिमालले सुमधुर स्वरमा गाउनु भएको गीतमा कुन्दन राईले एरेन्ज गर्नुभएको छ । गीतको भिडियो मा गायक आफैले अभिनय गर्नु भएको छ भने मोडल मिना मादेन नुमाफुङ र लक्ष्मी डान्स सेन्टरका कलाकारहरुले साथ दिएका छन् l

अर्जुन क्षेत्रीले निर्देशन गर्नु भएको भिडियोलाई रिकेश बज्राचार्यले छायांकन र सम्पादक गर्नु भएको छ l

म्यूजिक भिडियो धरानको बिभिन्न रमणीय ठाउँहरुमा छायांकन गरिएको छ ।
भिडियो हेर्नुस् :

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु