adv
adv

बिश्वकपको पहिलो खेलमा साउदी अरबियाको लजास्पद हार

३१ गते- बिश्वकपको पहिलो खेलमा साउदी अरबियाले लजास्पद हारको सामना गर्नु परेको छ l खेलको १२ मिनेटमा रसियाको खेलाडी जर्सी न० ८ का खेलाडी Lury Gazinsky ले पहिलो गोलको सुरुवात गरेसंगै बिश्वकप २०१८ को पहिलो गोलको इतिहास रचेर खेललाई १-० को अग्रता कायम गरेको थियो l रसियाको टिमले खेल अवधिभरी नै बल आफ्नो पक्ष्यमा राखेको थियो l त्यसगरि खेलको पहिलो हाफमा रसियाले २-० को अग्रता कायम राखेको थियो l साउदी अरबियाले गोल गर्ने अवसरहरु पाए पनि गोल गर्न भने सकेन र खेलको अन्तिम खेल सम्ममा रसिया ५-० ले बिश्वकप समूह चरणको पहिलो खेलको बिजेता बन्न पुग्यो l

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु