adv
adv

जापानले गाेल फर्कायाे : पहिलाे हाफमा जापान १, सेनेगल १

विश्वकप फुटबल २०१८  अन्तर्गत जारी आइतबारको दाेस्राे खेलमा जापानले  सेनेगलबिरुद्द एक गाेलकाे फर्काएकाे छ ।

पहिलाे हाफकाे ३४ अाैं मिनेटमा जापानका युताे नागामाेताेकाे पासमा ताकाशी इनुर्इले सुन्दर गाेल गर्दै अ‌ंकतालिकामा १-१ काे बराबरी गरेका छन् ।

यसैका साथ पहिलाे हाफ १-१ गाेलकाे बराबरीमा सकिएकाे छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु