adv
adv

चलचित्र ‘कहिँ कतै’को रोमान्टिक गीत सार्वजनिक {भिडियो}

साउन २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कहिँ कतै’को एउटा गीत रिलिज गरिएको छ ।‘यो मौसम’ बोलको गीतमा सचिन सिंहको संगीत, थुप्देन भुटिया र मेलिना राइको स्वर, मनोज राजको शब्द रहेको छ । कमल रा ईको कोरियोग्राफी गरेको गीतको भिडियोमा किशोर खतिवडा र उमा बेबीलको अभिनय अभिनय देख्न सकिन्छ ।

चलचित्रमा दिलिप रायमाझी, किशोर खतिवडा, उमा बेबी, सिवानी गिरी, सोनम बरफुङ्गपाको मुख्य भूमिका छ । सिवानी र सोनम यही चलचित्रबाट डेब्यू गर्दैछन्

यो चलचित्रको लेखन तथा निर्देशन सविर श्रेष्ठले गरेका हुन् । शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा अर्जुन जीसीको सम्पादन तथा रोशन श्रेष्ठको एक्सन रहेको छ ।

भिडियो हेर्नुहोस्:

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु