adv

चिरञ्जीवी र बसन्तीको माया-प्रेम पछीको यो कस्तो बिछोड ! {भिडियो}

जोनिसा पौडेलको सूमधुर स्वरमा सजिएको ‘नयन भरी सजाइ राखु’ बोलको मार्मिक गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा रोजि लाबुङ राइले शब्द लेखेका छन् भने, वसन्त सापकोटाले संगीत भरेका छन् ।भिडियोले माया प्रेम र बिछोडको कथा बोल्छ । नेपाली कथानक चलचित्र ‘कपुरी क’ कि नायिका बसन्ती भाट र चिरञ्जीवी अधिकारीको अभिनय भिडियोमा देख्न सकिन्छ ।

 

उक्त भिडियोमा तिलक रिजालको छाँया कन रहेको छ भने मोडल तथा निर्देशक चिरञ्जीवी अधिकारीको निर्देशन रहेको छ ।
भिडियो हेर्नुहोस्:

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु