adv

महिनावारी हुँदा धेरै पेट दुख्ने वा अत्याधिक रगत बग्ने समस्या छ ? छ भने दहिले चमत्कारीक औषधीको काम गर्छ !

महिनावारी हुनु महिलाहरुको प्राकृतिक प्रकृया नै हो । यस्तो अवस्थामा कसैलाई धेरै पिडा हुने,पेट दुख्ने, धेरै रगत बग्ने जस्ता समस्या आउनसक्छ ।

पिरियडको अवस्थामा यदी तपाईंलाई पनि त्यस्तो समस्या हुने गरेको छ भने, नियमित रुपमा दही खाने गर्नुहोस् । त्यस्तो अवस्थामा दही सेवान गर्नु स्वास्थ्यको लागि अत्यन्तै लाभदायिक हुन्छ ।

बिशेषज्ञहरुले गरेको एक अध्ययन अनुसार – महिनावारी भएको बेलामा दैनिक रुपमा २ कप दही खाने गर्नुभयो भने तपाईंको पिडा ४ प्रतिशतले कम भएर जान्छ ।

दहिमा क्याल्सियम तथा अन्य खनिज पदार्थ पाइने भएकोले गर्दा हर्मोन स्ट्रेजेन र प्रोजेस्ट्रोनको सन्तुलन कायम गर्छ । यती मात्र होइन, दहिले स्नायुहरुलाई निस्कृय बनाउन सहयोग गर्ने र मानसिक तनाब समेत कम गर्ने बिशेषज्ञहरु बताउछन् । त्यसैले, महिलाहरुले बिशेष महिनावारी भएको बेला नियमित रुपमा दहिको सेवान गरेर आफ्नो पिडालाई कम गर्न सक्नुहुन्छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु