adv

बलिउडका यि कलाकारहरु जसले आफ्नो वास्तबिक नाम फेरिपछी एकाएक भाग्य चम्कियो !

जन्मिदा एउटा नाम हुन्छ, करियर अघि बढ्दै जादा धेरैले आफ्नो पहिलो परिचय नै बदल्ने गर्छन् । त्यो नाम कतिको लागि निकै फलिफाप पनि बनिदिन्छ । रंगीन दुनियाँमा पनि धेरै कलाकर्मीको कथा यस्तै छ । नेपाली देखी बलिउडसम्म जसले नाम परिवर्तन गरेपछी चर्चा पाए र हिट पनि बने ।

नाम परिवर्तन गरेपछी हिट बनेका बलिउड कलाकारहरु को-को हुन् आउनुहोस् थाहा पाइराखौ:

सलमान खान
सलमान खानको वास्तबिक नाम अब्दुल राशिद सलीम हो । तर, यो नाम उनलाई फापेन । उनि पछी सलमान बनेरै चर्चामा आए । अहिले सलमान बलिउडमा सुपरस्टारको दर्जामा छन् ।

 

प्रिति जिन्टा
बलिउड हिरोईन प्रिति जिन्टाको वास्तबिक नाम पनि प्रितम जिन्टा थियो । तर, अहिले उनी प्रिति नामले चर्चित छिन् ।

 

शिल्पा सेट्ठी
अर्की हिरोईन शिल्पा सेट्ठीको खास नाम अश्विनी सेट्ठी हो । उनलाई पनि यो नाम फलिफाप भएन । त्यसैले, शिल्पा सेट्ठीको नामले चर्चित छिन् ।

 

अक्षयकुमार
अक्षयकुमारको वास्तबिक नाम राजिब हरिओम हो । तर, उनी अक्षयकुमारको नामले सबै सामु चर्चित छन् ।

 

अजय देवगन
अजय देवगनको खास नाम विशाल देवगन हो । उनलाई पनि सायद यो नामले फलिफाप नभएर नै होला अजय देवगनको नामले चर्चित नै चर्चित बने ।

 

जोन अब्राहम
जोन अब्राहमको नाम पनि फरहान अब्राहम हो । तर, उनी जोन अब्राहमको नामले चर्चित छन् ।

 

ज्याकी श्राफ
ज्याकी श्राफको खास नाम जयकिशन काकूभाई श्राफ हो । तर, उनी ज्याकी श्राफको नामले चर्चित छन् ।

 

 

अभिनेता जितेन्द्र
अभिनेता जितेन्द्रको नाम रवि कपुर हो । उनी पनि जितेन्द्रको नामले परिचित बने ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु