adv

सोफियाले आफ्नो पूरै नग्न तस्बिर सामाजिक सञ्जालमा श्येर गरिन् !

टिभी स्टार तथा मोडल सोफिया हयात आफ्नो जीवनशैली र फोटोका कारण समय समयमा निकै चर्चामा आइरहन्छिन् । यही बीचमा सोफियाले इन्स्टाग्राममा केही बोल्ड फोटोहरु शेयर गरेकी छिन् ।

यी फोटोका कारण उनले ट्रोलको सामना गर्नुपरेको छ । केहीले त निकै भद्दा कमेन्ट गरेका छन् । यीमध्ये एक कमेन्ट पढेपछि भने उनी आफैं चकित परिन् ।
ती प्रयोगकर्ताले कमेन्टमा सोफियालाई बलात्कारका घटना बढाउन दोषी ठहर गरेका थिए ।

भिक्षुणी बनिसकेकी मोडल तथा स्क्यान्डल गल सोफिया हयातले बोल्ड फोटोसुट गराएकी छिन् । केहि समय अगाडि उनले आफू अब ग्ल्यामरको दुनियाँबाट टाढा गएको भन्दै बक्षस्थलमा लगाएको सिलिकन समेत हटाएकी थिइन् ।

तर, त्यसको केहि समयमा नै उनले एक लिडिङ वेवसभाइटमा आफ्नो बिहे, पति र बिहेको योजना सार्वजनिक गरेकी हुन् । उनका पति कुनै सेलिव्रेटी होइनन् ।उनका पति रोमानियाका चर्चित इन्टेरियर डिजाइनर हुन् । भ्लाड स्टानेस्क्यू नाम गरेका यूवासँग आफू बिहेको तयारीमा रहेको सोफियाको भनाई छ । आफ्नो ख्याल प्रेमीले पूर्ण रुपमा राख्ने गरेको उनको भनाई छ ।

भ्लाडले आफ्नो हरेक साना साना कुराको ख्याल राख्ने भन्दै सोफियाले खुशी व्यक्त गरिन् । यी दुइको बिहे अप्रिल २४ मा हुँदैछ । उनको बिहे हिन्दु, मुस्लिम, क्रिश्चियन धर्म अनुसार नै हुनेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु