adv

उर्वशी रौतेलाले नुहाउँदै गरेको आफ्नो फोटो इन्स्टाग्राममा किन शेयर गरिन् !

बलिउड नायिका उर्वशी रौतेला धेरैजसो सोसल मिडियामा आफ्नो हट तस्बिर पोष्ट गरिरहन्छिन् । उर्वशीले यसपटक पनि यस्तै गरिन् । उर्वशीले हालै आफ्नो एक तस्बिर इन्टाग्राममा पोष्ट गरेकी छिन् । यो तस्बिरमा उनी नुहाइरहेको देखिएकी छिन् । उनले चिप रङको स्विमसुट लगाएकी छिन् ।

उर्वशीको नुहाइरहेको यो तस्बिरमा अहिलेसम्म १० लाखले लाइक गरिसकेका छन् र १९ हजार बढी कमेन्ट आइसकेका छन् । कमेन्टले कतिले उनलाई विश्वको सबैभन्दा उत्कृष्ट महिला भनेका छन् भने कतिले उनको सुन्दर तस्बिरको तारिफ गरेका छन् । कतिले उनलाई सेक्सी भने भने कतिले स्टनिङ भने ।

यो तस्बिर उर्वशीले जनवरी २०१९ को म्याक्सिम म्यागजिनको कभरका लागि खिचाएकी थिइन् । पुरानो तस्बिर पोष्ट गरेर उनी पुरानो याद ताजा बनाउँदै छिन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु