adv

नयाँ अनुसन्धानका अनुसार: ‘च्याउ खानुस्, डिप्रेसनबाट बच्नुस्’

च्याउका विभिन्न फाइदाहरु त छदैछ । केही समयअघि फेरि यसको नयाँ महत्वपूर्ण फाइदा पत्ता लागेको छ । च्याउको सेवानले डिप्रेसनको सिकार भएकाको उपचारमा विशेष भूमिका खेल्ने एक अध्ययनबाट पत्ता लागेको हो ।

च्याउमा त्यस्ता धेरै तत्वहरु हुन्छन्, जसले डिप्रेसन पीडितलाई राहत मिल्छ । बेलायतको इन्पेरियल कलेजका शोधकर्ताहरूका अनुसार यसमा भएका गुणले डिप्रेसनको दुष्प्रभावबाट बचाउने काम गर्छ । यसमा साइलोसाइबिन नामक तत्व हुन्छ जसले डिप्रेसनको खतरा कम गर्न मद्दत गर्छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु