adv

निशानले मेलिना राईलाई नक्कली भनेपछी

काठमाण्डौ, ६ मंसिर ।

गायिका मेलिना राई र गायक निशान राईको “नक्कली ओइ नक्कली” बोलको गीत युट्युवमार्फत सार्बजनिक भएको छ । कृष्टि राईले निर्देशन गरेको म्युजिक भिडियोलाई एसकेआर पिक्चर्सले सार्वजनिक गरेको हो ।

प्रकाश दुमि राईको शब्द रहेको नक्कली ओई नक्कलीमा संगीत डक्टर किरातको रहेको छ । सो म्यूजिक भिडियोमा सीता राई, सन्तोष राई र हितशंकर राईले अभिनय गरेका छन् ।

सन्तकुमार राईको प्रस्तुति रहेको गीतको भिडियो कुलेखानी ड्याम्प साइडमा छायांकन गरिएको हो ।

भिडियाे हेर्न तलकाे लिङ्कमा जानुहाेला ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु