adv

नेपालमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ पुग्याे

काठमाडौं ।

नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।उनी चैत ४ गते नेपाल आएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको पाँचौ संक्रमित र दोस्रो संक्रमित छैठौं संक्रमित कतारबाट एउटै प्लेनमा आएका थिए।

उनीहरु तीनै जना चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका हुन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु