adv

सुनको मूल्य बढेर ९८ हजार ६ सय पुग्यो

काठमाडौं । सुनको मूल्य बढेर ९८ हजार ५ सय पुगेको छ । बुधबार ९७ हजार दुई सय रुपैयाँमा कारेबार भईरहेको छापावाला सुन आज एक लाख चार सयले बढेर ९८ हजार छ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै चाँदीको मूल्य बढेर एक हजार तीन सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ । तोलामा १५ रुपैयाँ बढेर चाँदिको कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८४ हजार पाँच सय ३५ रुपैयाँ तोकेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु