adv

८८ पालिकाको नतिजा आउँदा कांग्रेसले लियो अग्रता, एमाले पछ्याउँदै

२ जेठ, दमक ।

फोटो फाइल ।

सोमबार बिहान ८ बजेसम्मको प्राप्त ८८ स्थानीय तहको मत परिणाम अनुसार नेपाली कांग्रेस ३४ पालिकामा जित निकाल्दै अग्रता कायम गर्न सफल भएको छ ।

अहिलेसम्म कांग्रेसले ३४ स्थानीय तहमा जित हासिल गरेको छ भने यसअघि अगुवाई गरिरहेको एमाले ३१ वटा पालिकामा जित निकाल्दै कांग्रेसलाई पछ्याउन पुगेको छ ।

नेकपा माओवादी केन्द्रले २० र एकीकृत समाजवादीले २ स्थानमा जित हासिल गरेका छन् भने अन्यले एउटा पालिका जितेको छ ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतले हालसम्म पालिका तहमा नतिजा ल्याउन सकेका छैनन् ।

नेकपा एमाले विजयी भएका पालिकाहरू

१. मनाङको मनाङ ङिस्याङ गाउँपालिका –कान्छा घले
२. मनाङको चामे गाउँपालिका –लोकेन्द्रबहादुर घले
३. मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका –लोप्साङ छोम्पेल विष्ट
४. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –रिङजिन नामगेल गुरूङ
५. मुस्ताङको लोमान्थाङ गाउँपालिका –टसी न्वर्वु गुरूङ
६. डोल्पाको से फोक्सुण्डो गाउँपालिका –धावा सम्डुङ गुरुङ
७. सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका –मिङ्मा छिरि शेर्पा
८. बझाङको साइपाल गाउँपालिका –मानबहादुर बोहोरा
९. नवलपुरको बौदीकाली गाउँपालिका –प्रकाश ओझा
१०. बझाङको थलारा गाउँपालिका –प्रकाश रोकाया
११. मुस्ताङको थासाङ गाउँपालिका –प्रदिप गौचन
१२. म्याग्दीको मालिका गाउँपालिका –वेगप्रसाद गर्वुजा
१३. तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका –यादवबहादुर खापुङ
१४. दार्चुलाको महाकाली नगरपालिका –नरसिंह चैसिर
१५. स्याङजाको हरीनास गाउँपालिका –खिमनारायण मानन्धर
१६. बैतडीको पन्चेश्वर गाउँपालिका –गोरखबहादुर चन्द
१७. दैलेखको गुराँस गाउँपालिका –टोपबहादुर वि.सी
१८. नवलपुरको बुलिङटार गाउँपालिका –दीपेन्द्र सुनारी
१९. रसुवाको गोसाइँकुण्ड गाउँपालिका –कैसाङ नुर्पू तामाङ
२०. इलामको माङसेबुङ गाउँपालिका –हेमन्त राई
२१. तेह्रथुमको छथर गाउँपालिका –सन्तवीर लिम्बू
२२. मकवानपुरको भीमफेदी गाउँपालिका –हिदम लामा
२३. डोटीको जोरायल गाउँपालिका –दुर्गादत्त ओझा
२४. भोजपुरको हतुवागढी गाउँपालिका –प्रेमकुमार राई
२५. पाल्पाको तिनाउ गाउँपालिका –प्रेम श्रेष्ठ
२६. मकवानपुरको इन्द्र सरोवर गाउँपालिका –देवकृष्ण पुडासैनी शर्मा
२७. पाल्पा पूर्वखोला गाउँपालिका –नुनबहादुर थापा
२८. तेह्रथुमको म्याङलुङ नगरपालिका –सन्जयकुमार तुम्बाहाङ्फे
२९. दैलेख डुंगेश्वर गाउँपालिका –सुन्दर केसी
३०. अर्घाखाँचीको पाणिनी गाउँपालिका –टेकराज न्यौपाने
३१. कञ्चनपुरको लालझाडी गाउँपालिका –निर्मल राना

नेपाली कांग्रेस विजयी भएका पालिकाहरू

१. मनाङको नार्पा भूमी गाँउपालिका –कोन्जो तेन्जीङ लामा
२.मनाङको नासोँ गाउँपालिका –धनबहादुर गुरुङ
३. मुस्ताङको घरपोझङ गाउँपालिका –मोहनसिंह लालचन
४. गुल्मीको रेसुङ्गा नगरपालिकामा –खिलध्वज पन्थी
५. गन्यापधुरा गाउँपालिका –ईन्द्रबहादुर कार्की
६. गुल्मीको गुल्मीदरबार गाउँपालिका –सरोजकुमार थापा
७. डोटीको बडीकेदार गाउँपालिका –भैरवबहादुर साउद
८. हुम्लाको खार्पुनाथ गाउँपालिका –कर्णबहादुर रावल
९. बागलुङको तमानखोला गाउँपालिका –जोकलाल बुढा
१०. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका –भरत रोकाया
११. सोलुखुम्बुको लिखु पिके गाउँपालिका –मीनादेवी कार्की
१२. संखुवासभाको सभापोखरी गाउँपालिका –भीमबहादुर लिम्बू
१३. सल्यानको कुमाख गाउँपालिका –मानबहादुर बुढाथोकी
१४. बैतडीको शिवनाथ गाउँपालिका –कर्णसिंह साउद
१५. दैलेख भैरवी गाउँपालिका –रिता शाही
१६. लमजुङको दूधपोखरी गाउँपालिका –धनप्रसाद गुरूङ
१७. बागलुङको गलकोट नगरपालिका –भरत शर्मा
१८. तेह्रथुमको फेदाप गाउँपालिका –केशवप्रसाद भेटवाल
१९. पाँचथरको कुम्मायक गाउँपालिका –वंमप्रसाद लावती
२०. कास्कीको माछापुच्छ्रे गाउँपालिका –मीनबहादुर गुरूङ
२१. सोलुखुम्बुको सोताङ गाउँपालिका –खिलराज बस्नेत
२२. सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका –निमा ग्याजेङ शेर्पा
२३. डडेल्धुराको नवदुर्गा गाउँपालिका –लक्ष्मीप्रसाद अवस्थी
२४. अछाम ढाकरी गाउँपालिका –प्रकाशबहादुर साउद
२५. ताप्लेजुङको मेरिङदेन गाउँपालिकाः अध्यक्ष युक हां वीर हांगाम
२६. रसुवाको आमाछोदिङ गाउँपालिका –बुचुङ तामाङ
२७. म्याग्दीको रघुगंगा गाउँपालिका –भवबहादुर भण्डारी
२८. अछामको कमलबजार नगरपालिका –यज्ञप्रसाद ढकाल
२९. प्युठानको ऐरावती गाउँपालिका –नवीलविक्रम शाह
३०. डोटीको आदर्श गाउँपालिका –गणेशबहादुर खड्का
३१. धनकुटाको सागुरीगढी गाउँपालिका –जीतेन्द्र राई
३२. सल्यान त्रिवेणी गाउँपालिका –खिमबहादुर राउत
३३. बझाङको मास्टा गाउँपालिका –ज्ञानबहादुर बोहरा
३४.सर्लाही धनकौल गाउँपालिका –रामश्रेय साह

नेकपा माओवादी केन्द्र विजयी भएका पालिकाहरू

१.डोल्पाको जगदुल्ला गाउँपालिका –नारसिङ रोकाय
२.दैलेखको नौमुले गाउँपालिका –छविराम सुवेदी
३. बाग्लुङ ताराखोला गाउँपालिका –धनबहादुर विक
४. उदयपुर लिम्चुङबुङ गाउँपालिका –मेजरकुमार राई
५. रोल्पाको थवाङ गाउँपालिका –ऋषिकेशव बुढामगर
६. खोटाङको जन्तेढुंगा गाउँपालिका –अरूणादेवी राई
७.दार्चुलाको नौगाड गाउँपालिका –दलजीत सिंह धामी
८. हुम्लाको ताजाकोट गाउँपालिका –लालकेश जैसी
९.गोरखाको अजिरकोट गाउँपालिका –दीपक देवकोटा
१०. सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिका –असिम राई
११. गुल्मीको चन्द्रकोट गाउँपालिका –युवराज केसी
१२. दार्चुलाको मार्मा गाउँपालिका –जमनसिंह धामी
१३. दार्चुला अपिहिमाल गाउँपालिका –भक्तसिंह ठेकरे
१४. भोजपुरको आमचोक गाउँपालिका –अशोक राई
१५. दार्चुलाको लेकम गाउँपालिका –रामदत्त जोशी
१६. डडेल्धुरा आलिताल गाउँपालिका –शेरसिंह पार्की
१७. डोटीको बोकटान फुड्सिल गाउँपालिका –कमलबहादुर गड्सिला
१८. रूकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका –पुनीराज घर्ती
१९. ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका –राजन लिम्बू
२०. रोल्पाको रोल्पा नगरपालिका –सुरेन्द्र थापा

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका

१. डोल्पाको छार्का साङतोङ गाउँपालिका –सेनाङ गुरुङ
२. डोल्पाको काइके गाउँपालिका –अंगदकुमार राना

अन्यः

१.भोजपुरको साल्पासिलिछो गाउँपालिका –दौलथकुमार कुलुङ राई

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु