adv

३१ औँ राष्टृय कविता महोत्सवमा तुम्खेवा प्रथम

  • १९ कार्तिक, धरान

कवि सीता तुम्खेवाले विमल गुरुङ स्मृति पुस्तकालयले धरानमा आयोजना गरेको ३१ औँ राष्ट्रिय कविता महोत्सव २०७९ मा प्रथमपुरस्कार जितेकी छिन्।

तेह्रथुम स्थायी ठेगाना भै भक्तपुर बस्दै आएकी तुम्खेवाकोरातो रुमालशीर्षक कविता प्रथम भएको हो

उनले नगद  २१ हजार सहित प्रमाणपत्र प्राप्त गरेकी छन्

प्रतियोगितामा दोस्रो, तेस्रो सान्त्वना पुरस्कार प्राप्त गर्नेहरुमा क्रमशः मोरङका गगन  योक्पङ्देन, काठमाडौंकी राधिका कल्पित रोल्पाका युग सर्वनाम छन्

उनीहरूले क्रमशः १८ हजार, १७ हजार १० हजार नगद प्रमाणपत्र प्राप्त गरे

प्रतियोगितका लागि ६७ वटा कविता आवेदन भएकोमा  छनौट गरि अन्तिम १० कविहरूलाई प्रतियोगितामा सहभागी गराइएकोपुस्तकालयले जनाएको

शनिबार उनीहरुले धरान १८ स्थित बुद्ध चौकमा रहेको विमल स्मृति पुस्तकालयको सभाहलमा कविता वाचन गरेका थिए

धरानका कवि विमल गुरुङको ५१ औँ जन्म जयन्तीको अवसरमा कार्यक्रम आयोजना भएको हो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु