adv

प्रथम तरुण दल गोल्डकप-माङसेबुङ ४ र पावा विजयी

चैत १९, माङसेबुङ प्रथम तरुण दल गोल्ड कप २०८१ माङसेबुङको दोस्रो दिनको खेलमा माङसेबुङ पावा एफसि विजयी भएको

मंगलबार भएको पहिलो खेलमा आयोजकसँग गोलको बराबरी खेलेको माङसेबुङ ले टाइब्रेकरमा को जित निकाल्दै दोस्रो चरण प्रवेश गरेको

त्यसै दोस्रो खेलमा माङमालुङ चापेती एफसि खेल्न नआएसँगै पावा एफसिले नेट बल हानेर दोस्रो चरण पुगेको

माङसेबुङ चतुरेमा बजारमा रहेको खेल मैदानमा भइरहेको प्रतियोगितामा भेट्रान खेल समेत भएको जस्मा आयोजकले माङसेबुङ  लाई शुन्यका विरुद्ध एक गोल गर्दै फाइनल प्रवेश गरेको

बुधबार पहिलो खेल चुलाचुली एफसि गैरीगाँउ एफसि बिच खेल हुनेछ भने दोस्रो खेल राइजिङ स्टार एफसि नेपाल तरुण दल एफसि बिच हुनेछ भेट्रान तर्फ भने राईजिङ रवि मिक्लाजुङ देनपा भेट्रान बिच हुनेछ

चैत १८ देखि २५ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ६० हजार सहित ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद ४० हजार सहित ट्रफि, मेडल प्रमाणपत्र पाउने छन्

व्यक्तिगत विधातर्फ भने म्यान अफ म्याच सहित प्लेयर अफ टुर्नामेन्ट, हाइ स्कोरर, उत्कृष्ट गोल किपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्सले आकर्षक पुरस्कार पाउेछन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु