adv

राम नवमी कप २०८१- भेट्रान खेलमा मिक्लाजुङ विजयी

फाकफोकथुम प्रथम राम नवमी कप नक आउट फुटबल प्रतियोगिता २०८१ को भेट्रान तर्फ मिक्लाजुङ गाउँपालिका पाँचथर विजयी भएको

बिहीबार फाकफोकथुम नवमी बजार स्थित पोखरी खेल मैदानमा भएको खेलमा फाकफोकथुम गाउँपालिकालाई गोल अन्तरले हराउदै फाइनल प्रवेश गरेको

मिक्लाजुङको जितमा प्रदिप राई नायक बने उनले हाट्रिक गरे मिक्लाजुङको लागि धरेन्द्र लावतीले दुई गर्दा भविन्द्र लावतीको नाममा एक गोल रह्यो एक गोल भने मिक्लाजुङले उपहार स्वरुप पाएको थियो

शुक्रबार माङसेबुङ गाउँपालिका इलामले दमक झापासँग खेल्नेछ

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु