adv

शिवसताक्षी मेयर कप- वडा दश फाइनलमा, सात र दुईको बाँकी खेल बुधबार हुने

शिवसताक्षी झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१ को मंगलबार भएको खेलमा वडा १० फाइनल प्रवेश गरेको

शिवसताक्षी नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगितामा वडा १० ले लाई एकको विरुद्ध गोल गर्दै विजयी भएको हो

खेलको सुरुवाती समयमा मुक्साम लिम्बूले गोल गर्दै वडा १० लाई अग्रता दिलाएका थिए सोहन थापाले २३औं मिेटमा बराबरी गोल गरेपनि खेलको इन्जुरी समयमा मुक्सामले व्यक्तिगत दोस्रो गोल गर्दै उपाधि भिडन्त पक्का गरेका थिए

त्यसैगरी मंगलबार नै भएको दोस्रो सेमिफाइनल खेल वडा बिच भएको थियो उक्त खेल गोलको बराबरीसँगै टाईब्रेकरमा समेत गोलको बराबरी भएपछि बुधबार बाँकी खेल सम्पन्न गर्ने गरी स्थगित भएको समय अभावको कारण दुवै टिमको सहमतिमा खेल सारिएको आयोजक समितिले जानकारी दिए

प्रतियोगिताको विजेताले नगद ५५ हजार रुपैयाँ उपविजेताले नगद ४१ हजार रुपैयाँ सहित ट्रफी प्रमाणपत्र प्राप्त गर्नेछन्

व्यक्तिगत विधातर्फ प्लेयर अफ टुनामेन्ट ११ हजार, राइजिङ स्टार हजार सय, हाइ स्कोर सात हजार सय बेष्ट गोलकिपर, बेष्ट फरवार्ड, बेष्ट मिडफिल्डर लगायत बेष्ट डिफेन्सले पाँच हजार सयका दरले पाउने छन्

चैत २१ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल चैत २८ गते बिहीबार हुनेछ

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु