adv

शिवसताक्षी मेयर कप‌ २०८१- क्रिकेटको फाइनलमा वडा नौ र एघार खेल्ने

शिवसताक्षी शिवसताक्षी मेयर कप‌ २०८१ को क्रिकेट तर्फको अन्तिम सेमिफाइनल खेलमा वडा लाइ विकेटले पराजित गर्दै वडा ९ फाइनल प्रवेश गरेको

बुधबार भएको खेलमा टस जितेर ब्याटिङ रोजेको थियो वडा ले निर्धारित १५ ओभरमा विकेटको क्षतिमा १२१ रन बनाएर अल आउट भयो

१२२ रनको तार्गेटका साथ जवाफी ब्यटिङमा उत्रिएको वडा ले  विकेटको क्षतिमा १३. ओभरमा १२३ रन बनाउदै निर्धारित लक्ष्य भेट्टायो उपाधिका लागि वडा ले वडा ११ को सामना गर्ने

खेलको म्यान अफ दि म्याच का मनिस रिजाल घोषित भए उनले २२ बलमा ३४ रन बनाएर महत्वपूर्ण विकेट लिएका थिए

विजेताले नगद ३५ हजार रुपैयाँ उपविजेताले २५ हजार नगद सहित ट्रफी प्रमाण पत्र पाउनेछन् व्यक्तिगत विधातर्फ प्लेयर अफ दीसिरिज हजार, राइजिङ प्लेयर चार हजार, साथै हाइएस रन, बेष्ट विकेट किपर, बेष्ट फिल्डिङ, बेष्ट बलर, बेष्ट ब्याट्स म्यान तीनहजार सय रहेको

चैत २१ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल चैत २८ गते बिहीबार हुनेछ प्रतियोगिताको समापन समारोहमा प्रतिनिधि सभासदस्य एलपि सावाँ लिम्बु प्रमुख अतिथिको रुपमा सहभागी हुने नगर खेलकुद समितिका अध्यक्ष सुरज रिङ्गालुङ राईले जानकारी दिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु