adv

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

बाँके लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको

फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधि हात पारेको हो  

शुक्रबार नेपालगञ्ज रङ्गशालामा भएको खेलमा एपीएफले पुलिसलाई अन्तिम समयमा एक गोल गरेर स्तब्ध बनाएको हो एपीएफका तर्फबाट खेलाडी गीता रानाले एक मात्र निर्णायक गोल गरिन् राना फाइनलको प्लेयर अफ म्याच भइन्  

एपीएफले नगद पाँच लाख हजार ५५५ रुपैयाँ सहित ट्रफि पायो उपविजेता बनेको पुलिसले नगद दुई लाख ५० हजार रुपैयाँ सहित ट्रफिमा चित्त बुझायो

प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफकी कप्तान अनिता बस्नेत घोषित हुँदै नगद २५ हजार रुपैयाँ प्राप्त गरिन्  

अन्य व्यक्तिगत विधातर्फ पुलिसकी उषानाथ उत्कृष्ट गोलकिपर, एपिएफकी गिता राना उत्कृष्ट डिफेन्डर, सरु लिम्बू उत्कृष्ट मिडफिल्डर, अनिता केसी उत्कृष्ट फरवार्ड भगवती थापा उत्कृष्ट प्रशिक्षक घोषित भइन् उत्कृष्टले समान १० हजार रुपैयाँ प्राप्त गरे

बैशाख गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल भारतका आठ टिमको सहभागिता थियो  

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु