adv

दोस्रो भिसि ब्रदर्स सेमि भेट्रान्स फुटसल प्रतियोगिताको टाइसिट सार्वजनिक

दमक झापाको दमकमा हुन गइरहेको दोस्रो भिसि ब्रदर्स सेमि भेट्रान्स फुटसल प्रतियोगिता २०८२ को टाइसिट सार्वजनिक भएको । आयोजक समितिले टाइसिट सार्वजनिक गर्दै १८ टिमको सहभागिता रहने जानकारी दिएको हो जस अन्तर्गत उद्घाटन खेल आयोजक भिसि ब्रोदर्सबी एमपिसि लेडेण्डबिच हुनेछ

प्रतियोगिता दमकका स्थानीय खेलकुद प्रेमी तथा सामाजिक युवाहरुको समूह भिसि ब्रदर्स एफसिको आयोजनामा हुन लागेको हो

दमक गोर्खाली टोलमा रहेको विष्ट फुटसल कोर्टमा हुने प्रतियोगिता जेठ गते दुइ दिन सञ्चालन हुनेछ प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ उपविजेताले नगद ३० हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर हाई स्कोररको उपाधि रहेको

प्रदेश भरिका खेलाडीहरुले सहभागी हुन सक्ने प्रतियोगिताको इन्ट्रि फि हजार सय रहेको

पहिलो संस्करणको विजेता ब्रिगेड ब्वाइज एफसि रहेको थियो भने उपविजेता दमक क्रिश्चियन युनाइटेड रहेको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु