adv

टोल स्तरीय फुटबल प्रतियोगिताको दोस्रो दिन पाँच वटा खेल सम्पन्न

माङसेबुङ इलामको माङसेबुङ मा टोल स्तरीय प्रतियोगिताको दोस्रो दिनको पहिलो खेल पुरुष फुटबल तर्फ बाँझो () विजयीभएको साबिक वडाहरुलाई मिलाएर बनाइएको टोल स्तरीय प्रतियोगिता पहिलो खेलमा बाँझो () ले बाँझो () लाई गोलअन्तरले पराजित गर्दै दोस्रो चरण प्रवेश गरेको

                     पुरुष टिम बाँझो ३(ए)

बिहीबार नै भएको दोस्रो खेलमा बाँझो (बी) ले बाँझो (बी) लाई गोलले हराउदै जीत दर्ता गरेको

दोस्रो दिनको तेस्रो खेल महिला फुटबल तर्फ बाँझो लाई शून्यका विरुद्ध एक गोल गर्दै बाँझो फाइनल प्रवेश गरेको

यसैगरी चौथो खेल पुरुष भेट्रान तर्फको भएको थियो भेट्रान खेलमा बाँझो ले बाँझो लाई गोलले पराजित गर्दै फाइनल प्रवेशगरेको थियो भने बाँझो ले बाँझो लाई गोल अन्तरले पराजित गर्दै फाइनल भिडन्त पक्का गरेको थियो

                      महिला टिम बाँझो ३
प्रतियोगितामा
महिला तथा पुरुष फुटबल सहित भेट्रान्स फुटबल ३० वर्ष माथिका महिलाहरुको लागि लुङ्गी फुटबल खेल सहित चारविधामा खेलहरु भइरहेको

माङसेबुङ स्थित हस्टेमा रहेको पारुहाङ खेल मैदानमा सञ्चालित प्रतियोगिता माङसेबुङ को सहयोग तथा माङसेबुङ टोल स्तरीययुवा तथा खेलकुद समितिको आयोजनामा भइरहेको

                    पुरुष टिम बाँझो ३ (बी)
प्रतियोगिताको
महिला तथा पुरुष फुटबलको विजेताले १५ हजार उपविजेताले १० हजार नगद सहित ट्रफि प्राप्त गर्नेछन् भने भेट्रान्सतर्फ विजेताको १० हजार उपविजेताको हजार नगद सहित उपाधि पाउनेछन् त्यसैगरी लुङगी तर्फको विजेता उपविजेताकोपुरस्कार क्रमशः हजार   हजार सय रुपैयाँ सहित ट्रफि रहेको

                    पुरुष भेट्रान टिम बाँझो ५

 

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु