adv

शुशीला राजवंशीको उपचारको लागि जम्मा सहयोग रकम हस्तान्तरण

गोविन ल्वागुन, शिवसताक्षी झापा शिवसताक्षी शुक्रबारे निवासी शुशीला राजवंशीको उपचारको लागि जम्मा गरिएको आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको

स्थानीय समाजसेवी दुर्गा नेम्बाङको पहलमा संकलित   एक लाख ३३ हजार सय ८० रुपैयाँ सहयोग रकम आज एक कार्यक्रमकाबिच बिरामीको परिवारलाई प्रदान गरिएको हो

आर्थिक अवस्था कमजोर रहेको कारण बिरामीको उपचारको लागि एक महिना अघि नै प्रेस मिट मार्फत आर्थिक सहयोगको लगि अपिल गरिएको थियो

बिरामीका रीमान विनोद राजवंशीका अनुसार उनको पटक सम्म  पेटको अप्रेशन गरिएको थियो यस अघि आफ्नो भएको जेयाजेथा बिक्री गरेर उपचारमा लाखौ रुपैयाँ खर्च भइसकेको पाँच वर्ष अगाडी पित्त थैलीमा समस्या भई विर्तासिटी अस्पताल विर्तामोडमा भर्ना गरेको थियो विर्तासिटी अस्पतालको केही दिनको उपचार पछि विराटनगर रेफर गरेको थियो

विराटनगरमा पित्तको अप्रेशन गरी त्यस पछि हर्निया आन्द्रामा समस्या आई त्यसको पनि अप्रेशन गरियो पछि इनफेक्सन भएर पुन: अप्रेशन गर्नुपरेको थियो गएको वर्ष पेटमा राखिएको जाली फुटे पछि पनि अप्रेशन गर्नु परेको थियो उपचारका लागि १८ लाख खर्च भइसकेको हालसम्म ऋण गरेर उपचार गरिएको श्रीमानको भनाई

अहिले फेरी सोही घाउ बल्झेर ओछ्यानमा थलिएकी राजवंशीलाई समाजसेवी नेम्बाङगले सहयोग गरेका हुन नेम्बाङका अनुसार शुशीलाको नाबालक छोरा छोरीको लागि भएपनि बचाउनु पर्छ भन्ने लगेर आर्थिक सहयोग संकलन अभियान सुरु गरेको हो सहयोगकोलागि सामाजिक सञ्जाल अनलाइन मिडिया मार्फत प्रचार प्रसार गरेका थियौ सहयोगी मनका धनी दाताहरुले दिएको रकम हस्तान्तरण गरेका छौ

सहयोगी दाताहरुको नामवली निम्नानुसार रहेको

) विमला राई परिवार सहित रु.५०,०००/-

) कुसुम तामाङ भट्टराई रु ,०८०/

) मोना राई रु ,०००/-

) बिनोद साम्पाङ लिला खालिङ रु १५,०००/

) दुर्गा प्रसाद नेम्बाङ रु ,०००/

) कुल प्रसाद राजवंशी रु ,०००/

) हर्कमाया बराईली रु ,०००/

) राजु राई रु ,०००/

) हेम प्रकाश नेम्बाङ रु ,५००/

१०) रण बहादुर राजवंशि रु ,०००/

११) लक्षमण राई रु ,०००/

१२) प्रदिप राई रु ,०००/

१३) हर्क बहादुर राई रु ,०००/

१४) हिमाल राई रु ,०००/

१५) दावा थिङ तामाङ रु ,०००/

१६) बिनोद श्रेष्ठ रु ,०००/

१७) धनु गुरुङ नानि रु ,०००/

१८) बाबुराम लिम्बू रु ,०००/

१९) प्रकाश तामाङ योञ्जन रु ,०००/

२०) रिता बस्नेत रु ,०००/

२१) मोहन नेम्बाङ रु ,०००/

२२) संगिता लकान्द्रि रु ,०००/

२३) आशा नेम्बाङ रु ,०००/-

जम्मा रु ,३३,५८०/-

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु