adv

चौथो पाराबारी अन्तरपालिका भलिबल प्रतियोगिताको आय-व्यय सार्वजनिक

पाराबारी झापाको पाराबारीमा सम्पन्न चौथो पाराबारी अन्तरपालिका भलिबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको

गत जेठ २१ देखि २३ गते सम्म सञ्चालन भएको प्रतियोगिताको पत्रकार सम्मेलन गरि हिसाब  सार्वजनिक गरिएको हो

पाराबारी बजार व्यवस्थापन समिति नम्बर वडा खेलकुद विकास समितिको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन भएको थियो

सम्मेलनमा खेल संयोजक लासाङ दोर्जे तामाङले दुई लाख ७४ हजार सय ६५ रुपैयाँ बराबरको हिसाब प्रस्तुत गरेका थिए उनले दाताहरुबाट एक लाख ३८ हजार सय ७५ रुपैयाँ  संकलन भएको बाँकी नगरपालिका कार्यलयबाट एक लाख नम्बर वडा कार्यलयबाट ६४ हजार कर सहित रकम प्राप्त भएको जानकारी गराए

यस प्रतियोगितामा आय व्यय बराबार भएकोले बचत भने गर्न नसकिएको आयोजकले बताए

झापाको १० टिम मोरङको टिम गरि १२ वटा पालिकाहरुका टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार सहित मेडल ट्रफी प्रमाणपत्र हात पारेका थिए

प्रतियोगिताको उपाधी कन्काई नगरपालिकाले जित्यो भने शिवसताक्षी उपविजेतामा सिमित रहेको थियो

स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नारा सहित संचालन भएको यस प्रतियोगिताले पाराबारीको पहिचानलाई भलिबल संग जोड्ने काम समेत गर्ने गरेको आयोजक समितिका अध्यक्ष  मेगराज ओझाले बताए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु