adv

माङसेबुङ चारमा महिला लक्षित उद्घोषण तालिम सुरु

माङसेबुङ  इलामको माङसेबुङ गाउँपालिका वडा नं. मा आजबाट महिला उद्घोषण तालिम सुरु भएको  वडा कार्यलयको सभाहलमा सञ्चालित तालिम माङसेबुङ  को आर्थिक सहयोग माङ्गेना पब्लिकेशन एण्ड मिडिया प्रा.लि.को आयोजनामा भएको हो ।

उद्घाटन समारोहका प्रमुख अतिथि माङसेबुङ  का वडाअध्यक्ष नविन लिम्बुले यस तालिमले महिलाहरुको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे   उनले आफु वडाअध्यक्ष निर्वाचित भएदेखी नै महिलाहरुको क्षमता विकास  सिप विकासका कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गरिरहेको बताए 

महिला लक्षित कार्यक्रम अन्तर्गत असार ११ गते देखि असार १३ गते सम्म सञ्चालन हुने तालिममा ३० जनाको सहभागिता रहेको छ ।

तालिमको पहिलो दिन सहजकर्ता नितेस राईले उद्घोषणको अर्थ, उद्घोषण तालिमको आवश्यकता  औचित्यको बारेमा सहजिकरण गरेका थिए 
तालिम संयोजक मधुराम विश्वका अनुसार तालिमको दोस्रो दिन प्रशिक्षक भूमिका फियाक सुब्बाले प्रशिक्षण प्रदान गर्ने तालिका रहेको छ सुब्बाले औपचारीक तथा अनौपचारीक कार्यक्रम, स्टेज कार्यक्रमको विषयमा प्रशिक्षण गर्ने छन् । 

त्यसैगरि तेस्रो दिनको प्रशिक्षण राम योङहाङले गर्नेछन् योङहाङले ग्रामिण भेगका महिलाहरुलाई उद्घोषण तालिमको आवश्यकता  यसको उपयोगिताको बारेमा प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु