adv

मैत्रीपूर्ण फुटबल खेलमा इलामको माङसेबुङ शिक्षक टिम विजयी

माङसेबुङ मैत्रीपूर्ण फुटबल खेलमा इलामको माङसेबुङ शिक्षक टिम(निलो) विजयी भएको इलामको माङसेबुङ सिङफेरे खेलमैदानमा बिहीबार सम्पन्न खेलमा मोरङको मिक्लाजुङ गाउँपालिका शिक्षक टिम(रातो)लाई गोल अन्तरले पराजित गर्दै माङसेबुङ विजयी भएको हो

माङसेबुङको जितमा अजय लिम्बू सरतजङहाङ राईले दुई/दुई गोलको योगदान दिए यसैगरी माङसेबुङको लागि जलन आङ्बुहाङले एक गोल गरेका थिए उपविजेता बनेको मिक्लाजुङको लागि दिपक राईले दुई गोल गर्दा नरेश राईले समान दुई गोल गरेका थिए

यस अघि मिक्लाजुङमा भएको खेलमा मिक्लाजुङले एकका विरुद्ध दुई गोल गर्दै माङसेबुङ माथि जित निकालेको थियो

खेलपछी माङसेबुङका टिम क्याप्टेन सरतजङहाङले दुई जिल्लाका पालिकामा रहेका शिक्षकहरुबिच आपसी सम्बन्ध प्रगाढ होस भन्ने उद्देश्यले यो खेलको आयोजना गरिएको बताए उनी भन्छनयो अवसरको लागि माङसेबुङका शिक्षक जलन आङबुहाङ मिक्लाजुङमा अध्यापन गरिरहेका अबोध आङबुहाङलाई विशेष धन्यवाद यो खेल हारजितको लागि भन्दा पनि आपसी सम्बन्ध सुधार गर्नको लागि हो यसमा मनोरञ्जन हुने नै भयो साथै खेलकोअभ्यास समेत हुने गर्दछ साथसाथै यस्ता प्रतियोगिताहरु स्वास्थ्यको लागि फाइदाजनक रहेको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु