खिजिदिम्बा १ मा जसपा र माङसेबुङ ४ मा एमालेको प्यानलै विजयी

३१ बैशाख, दमक । ओखलढुंगाको खिजिदिम्बा गाउँपालिका वडा नम्बर १ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा)को प्यानल विजयी भएको छ...

निर्विरोधसहित ७ पालिकाको नजिता आयो

महानगरपालिकाहरुसहित सबैतिर मतगणना सुरु ३१ बैशाख, दमक । [caption id="attachment_24848" align="aligncenter" width="1242"] इलामको माङसेबुङमा मतगणना गरिँदै । तस्वीर : सुसन...

कांग्रेसले मनाङबाट खोल्यो खाता

३१ बैशाख, दमक । नेपाली कांग्रेसले मनाङको नार्पाभूमि गाउँपालिकाबाट स्थानीय तह निर्वाचन २०७९ को खाता खोलेको छ । नार्पाभूमि गाउँपालिकाको...

माङसेबुङमा मतगणना सुरु (तस्विरहरु)

३१ बैशाख, माङसेबुङ । [caption id="attachment_24845" align="aligncenter" width="1242"] माङसेबुङ गाउँपालिकाको केन्द्र इभाङस्थित गाउँ कार्यपालिकामा सुरु गरिएको मत गणना । तस्वीर...

मध्यान्हसम्ममा ३५ प्रतिशत मतदान : निर्वाचन आयोग

३० वैशाख, दमक । [caption id="attachment_24821" align="aligncenter" width="2048"] इलामको फाकफोकथुप गाउँपालिका वडा नम्बर ५ स्थित जलपादेवी माविमा मध्यान्हको समयमा जारी...

बिहन ७ बजेबाट देशैभर मतदान कार्य सुरु

उत्साहपूर्ण सहभागिता ३० वैशाख, दमक । [caption id="attachment_24780" align="aligncenter" width="2560"] फाइल फोटो ।[/caption] स्थानीय तह निर्वाचनका लागि आज शुक्रबार मतदान...